समाचार

गुडिरहेको बसमा रुख ढल्यो, ५ जना घाइते

काठमाडौं,जेठ ६ । कैलालीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । शुक्रबार साँझ आएको हावाहुरीको कारण गुडिरहेको बसमा रुख ढल्दा ५ जना घाइते भएका छन् । कैलालीको लम्कीचुवा-८ गप्का भन्ने ठाउँमा

नुवाकोट विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटी

काठमाडौं, जेठ ६ । विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटी निर्वाचित भएकी छिन् । बोगटी नेकपा माओवादी केन्द्रकी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन ।उनले १२ हजार ८६० मत ल्याएर

नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाडौं,जेठ ६ । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको छ । जेठ ६

एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित

नयाँदिल्ली,जेठ ६ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय

सुन तोलामा १ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं,जेठ ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

देशैभर नेपाली कांग्रेस २९० स्थानमा बिजय, एमालेले १७९ स्थानमा जित हासिल गर्दा माओवादी १११ मा सिमित

काठमाडौं,जेठ ६ । देश अहिले चुनावी माहोलमा रहेको छ । देशभर बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै कति ठाउँमा नतिजा आएर विजय उत्सव बनाइरहेका छन् भने कयौं स्थानमा

विदुरको मेयरमा गठबन्धनका राजन श्रेष्ठ विजयी

नुवाकोट,जेठ ६ । जिल्लाको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ विजयी भएका छन् । मेयरमा विजयी भएका श्रेष्ठले झण्डै ३ हजार मतसहित एमालेका उम्मेद्धवार सञ्जु पण्डितलाई

रामेछापको खाँडादेवी गाउँपालिका प्रमुख -उप प्रमुखमा एमाले विजयी

रामेछाप,जेठ ६ । रामेछाको खाँडादेवी गाउँपालिका एमालेले पुःन कब्जामा लिएको छ । यससंगै त्यहाँ नेकपा एमालेका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ पालिका अध्यक्ष र रमा घिसिङ् बिजयी भएका हुन् । गत निर्वाचनमा

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौं, जेठ ६। २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र