समाचार

तिहारको चौथो दिन: आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौ, कात्तिक ८ । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक

लक्ष्मी पुजामा विद्युतको पिक डिमान्ड १३०५ मेगावाट

काठमाडौं,कात्तिक ८ । लक्ष्मी पुजाको साँझ नेपालभर विद्युतको पिक डिमान्ड १३०५ मेगावाट पुगेको छ । सोमबार अर्थात् लक्ष्मी पुजाको दिन साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सो बराबर पुगेको हो

काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी

काठमाडौं,कात्तिक ७ । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी भएको छ । सोमबार साँझ झन्डै ७ बजेको समयमा आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन

नुवाकोट ककनी गाउँपालिकाको तरुण दलको अध्यक्षमा तामाङ

नुवाकोट,कात्तिक ७ । जिल्लाको ककनी गाउँपालिकामा नेपाल तरुण दलको अध्यक्षमा सुस तामाङ निर्वाचित भएका छन् । सोमबार ककनी गाउँपालिकामा भएको नेपाली काङ्ग्रेस समर्थित तरुण युवाहरुको भेलाले तामाङलाई अध्यक्षमा चुनेको हो

गठबन्धलाई जिताउन देउवा–प्रचण्ड र माधव नेपालको दौडधुप

काठमाडौँ,कात्तिक ७ । आसन्न मंसिर ४ को निर्वाचनलाई लिएर सत्ता गठबन्धनका नेताहरुको सक्रियता एकाएक बढेको छ । घोषणापत्र र एजेण्डा विना केवल कार्यकर्ता र जनतामा चुनावी माहोल सिर्जना गर्न उनीहरु

अर्घाखाँचीलाई नमुना जिल्ला बनाउँछौं : आचार्य

अर्घाखाँची,कात्तिक ७ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि काम गरेको बताएका छन् । नेकपा एमाले द्वारा सन्धिखर्क-८ किमडांडाको विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा

जातीय हिंसामा २२० जनाको मृत्यु

एजेन्सी,कात्तिक ७ । दक्षिणी सुडानको आदिवासी जातीय समुदायमा केही दिनदेखि भएको हिंसामा मृत्यु हुनेको स्ख्या २२० जना पुगेको छ । पछिल्ला वर्षहरूमा सुडानमा भएका जातीय हिंसामध्ये यो घटना सबैभन्दा ठूलो

गठबन्धनको नाटकीय केन्द्र

काठमाडौं, कात्तिक ७ । संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन । त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा

महानगरले भत्काइएको स्थानमा सामुदायिक भवन बनाउन माग

काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासन्दिाका अनुसार २८ नं