समाचार

निर्वाचनमा सहभागी हुन पाँच दलीय गठबन्धनको अपील

काठमाडौं,वैशाख २७ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ । मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

एजेन्सी,वैशाख २७ । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको

श्रीलङ्कामा देशव्यापी कर्फ्यू घोषणा

एजेन्सी,वैशाख २७ । श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री

सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा

काठमाडौं,वैशाख २७ । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन

उपमेयर पदकि उम्मेदवार कुर्मीको निधन

कपिलवस्तु,वैशाख २७ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ।निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको हृदयघातका

ऊर्जामन्त्री र बेलायतका राजदूत बीच शिष्टाचार भेट, जलाशययुक्त आयोजनामा लगानी गर्न आग्रह

काठमाडौं,वैशाख २७ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा सोमवार भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका

अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न अष्ट्रेलियाली राजदूतसमक्ष उद्योग परिसंघको आग्रह

काठमाडौं,वैशाख २७ । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।  नेपालमा हरित ऊर्जा, खनिजजन्य

नक्कली चुरोट रोक्न माग

काठमाडौं,वैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न

७ प्रतिशत नेपाली बिजुलीबाट वञ्चित

काठमाडौं,वैशाख २७ । मुलुक विद्युत्मा लगभग आत्मनिर्भर भइसक्दा पनि ७ प्रतिशत जनताले अझै बिजुली बाल्न पाएका छैनन् । उनीहरूसम्म राष्ट्रिय प्रणालीको बिजुली पुग्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ