भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप



एजेन्सी,वैशाख २७ । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।

खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्