समाचार

सुनकोशी-मरिण डाइभर्सनको ठेक्का सम्झौता तोडियो

रामेछाप,कात्तिक ३० । राष्ट्रिय गौरवको आयोजना मध्येको एक सुनकोशी-मरिण डाइभर्सनको ठेक्का सम्झौता रद्द गरिएको छ। ठेक्का सम्झौता भएको ३ बर्षमा पनि बाँध निर्माण लगायतका अन्य काममा ९ प्रतिशत भन्दा बढी

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,कात्तिक ३० । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी

बागमती, कोशी र गण्डकीका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली

काठमाण्डाै,कात्तिक ३० – आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,कात्तिक ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउ फल्यो

ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत,कात्तिक ३० । डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक

पच्चिस स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

काठमाडौं,कात्तिक ३० । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए

कञ्चनपुर,कात्तिक ३० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म

दलितको दुध किनेकै कारण शेरबहादुरको पसल बन्द

बैतडी,कात्तिक ३०— बैतडीका शेरबहादुर कुँवरले उन्नत जातका गाई ल्याएर डेरी पसल सञ्चालन गर्दै स्थानीय बजारमा शुद्ध दुध आपूर्ति गर्न चाहेका थिए। तर उनी दलित समुदायको दुध किन्न थालेपछि जातीय विभेदकै