समाचार

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ, चैत ९ — प्रख्यात अर्थविद् केशव आचार्यको निधन भएको छ। उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आचार्यका छोरा शिखरका अनुसार उनको

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम उच्च

काठमाडौं,चैत ९ — साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से परिसूचक ५ दशमलव ०१ अङ्कले वृद्धि भई दुई हजार ९३६ दशमलव ५६

मलद्वारमा लुकाएर लागूऔषध ल्याउने दुई जना पक्राउ

काठमाडौं, चैत ९ । भारतबाट मलद्वारमा लुकाएर लागूऔषध नेपालतर्फ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार साँझ करिब ६ बजे मेचीनगर–६ पुरानो मेची पुल क्षेत्रमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट

४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, चैत ९ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दिउँसो १ बजेर १४ मिनेट जाँदा ४.१

सुनकाे मूल्यमा भारी गिरावट, दुई दिनमै प्रतितोला १९ हजारले घट्यो

काठमाडाैं,चैत ९ । नेपाली बजारमा सुनकाे भाउ लगातार भारी मूल्यले घट्ने क्रम जारी छ । हिजाे प्रतिताेला १२ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ताेलामा ६ हजार ५००

नुवाकोटका बेपत्ता युवक काठमाडौंमा भेटिए

नुवाकोट, चैत ९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट बेपत्ता भएका १७ वर्षीय युवक संकल्प लोहनी काठमाडौंमा भेटिएका छन्। बिहीबार बेलुकादेखि सम्पर्कविहीन भएका उनी सोमबार बिहान काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ९ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ

मौसम पूर्वानुमानमा सुधार, जनजीवनमा बढ्दो उपयोगिता

काठमाडौं, चैत ९ । केही वर्षअघिसम्म नेपालको मौसम पूर्वानुमानप्रति अविश्वास रहने गरे पनि पछिल्ला वर्षहरूमा जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमान धेरै हदसम्म मिल्न थालेको छ। विज्ञान र प्रविधिको

सुडानमा अस्पतालमाथि आक्रमण, ६४ जनाको मृत्यु

सुडान,चैत ९ । युद्धग्रस्त सुडानमा अस्पतालमाथि गरिएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Associated Press का अनुसार मृतकमध्ये १३ जना बालबालिका