समाचार

बैंक लुट्ने क्रममा प्रहरी र लुटेराबीच झडप : २५ को मृत्यु

एजेन्सी, कात्तिक १५ । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

काठमाडौं,कात्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आचर्यले सोमबार बसेको प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले

सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं,कात्तिक १५ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं,कात्तिक १५ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सयले बढेको हो । नेपाल राष्ट्र

राहदानी बनाउनेको लर्को

काठमाडौं,कात्तिक १५ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको

मध्यभोटेकोशी जलविद्युत् आयोजना : निर्माण कार्यमा उत्साहजनक प्रगति

आगामी वर्ष नै सक्ने लक्ष्य काठमाडौं,कात्तिक १५ । विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र

रावलको खुलासाः १० बुँदे कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको थियो

काठमाडौं, कार्तिक १५। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम

प्रधानन्यायाधीश राणाले खोजे ‘सम्मानजनक बहिर्गमन’

काठमाडौं, कार्तिक १५। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा मनोजकुमार शर्मालाई उनले

चन्द्रागिरि हिल्सका महाप्रबन्धकलाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान

काठमाडौं,कात्तिक १५ । काठमाडौं उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।      उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक