समाचार

दाजुको कुटाईबाट भाईको मृत्यु

स्याङ्जा,साउन ५ ।  स्याङ्जामा दुई दाजुभाई बिच कुटाकुट हुँदा भाईको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका – ३ मा दुई दाजुभार्इबीच सामान्य विवादमा कुटाकुट हुँदा भार्इको मृत्यु भएको जिल्ला

कोरोना अपडेट: २४ घण्टामा ४३५ जनामा कोरोना पुष्टि

काठमाडौं,साउन ५ । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जा,साउन ५ । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जा,साउन ५ । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार

बर्दियामा डुबेर दुई बालकको ज्यान गयो

काठमाडौं,साउन ५ । बर्दियामा एउटा माछा पोखरीमा डुबेर दुई  जना बालकको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने

काठमाडौं,साउन ५ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौं,साउन ५ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक

युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ

काठमाडौं,साउन ५ । विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी

छहरे-टोखा सडक अवरुद्ध, सडक डिभिजन मुकदर्शक

नुवाकोट,साउन ५ । नुवाकोट आवतजावतको मार्ग छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अन्तर्गत ठुलो पहरा नजिकै घ्याम्पे खोलामा गएको पहिरोसंगैको बालुवायुक्त लेदोले सडकखण्ड हुँदै आवतजावत ठप्प भएको स्थानीय