समाचार

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, वाग्मतीमा शाक्य

काठमाडौं,भदौ ६ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रदेशहरुमा इन्चार्ज तोकेको छ । स्थायी समिति बैठकले ६ वटा प्रदेशमा ईञ्चार्ज तोकेको छ । प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको

मोटरसाइकल एकापसमा ठोकिँदा नुवाकोट बुङताङका एकसहित तीन जनाको मृत्यु

बारा,भदौ ६ । जिल्लामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं,भदौ ६ । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा बिमोचन भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव

बाँकेका १२ वडा बालविवाह मुक्त घोषणा

काठमाडौँ,भदौ ६ । बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत

प्रदेशसभा सचिवालयले भन्यो : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

रुपन्देही,भदौ ६ । लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री

कोरोना अपडेट: १,९२० संक्रमित थप,२,२४८ जना संक्रमणमुक्त

काठमाडौं,भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२

नुवाकोटको समुन्द्राटार-रामती सडक अवरुद्ध

नुवाकोट,भदौ ६ । जिल्लाको समुन्द्राटार-रामती सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण गएराति सडक भासिएर पहिरो गएपछि समुन्द्राटार- रामती सडकखण्ड अवरुद्ध भएको हो। सो सडकखण्डको गौडाको पुल नजिक सडक भासिदा

जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जना पक्राउ

दाङ,भदौमा ६ । जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर

नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव बाकसमा नेपाल आइपुग्यो

काठमाडौं, भदौ ६ । नुवाकोटकी मिठ्ठुसहित २४ नेपालीको शव बाकसमा नेपाल आइपुगेको छ। स्वदेशमा रोजगारी नभएर मलेसियामा रोजगारीका लागि गएका २४ युवायुवतीको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको