
काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले संसद्समक्ष पेश गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री एवं प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् । बिहीवार संसद्मा बोल्दै श्वेतपत्रमा प्रस्तुत

काठमाडौं,साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको

काठमाडौं,साउन २९ । नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी

काठमाडौं,साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने सरकारको लक्ष्य भएको बताउँदै आवश्यक कार्ययोजना पेश गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागका अधिकारीहरूसँग बिहीवार भएको

काठमाडौं,साउन २९ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती आवेदकहरुबाट १ करोड

नेपालगन्ज, साउन २८ । पछिल्लो समय भेरी अस्पताल नेपालगन्जमा थप कोरोनाका विरामी बढ्न थालेका छन् । कोरोनाको हटस्पट मानिएको बाँकेमा थप कोरोनाका विरामी बढ्न थालेका हुन् । केही समय शुन्य

काठमाडौं,साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा

प्युठान,साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा माक्स वितरण कार्यक्रम गरिएको छ । जिल्ला यूवा समिति प्यूठानको आयोजना तथा नेपाल स्काउट मल्लरानी गाउँपालिकाको सहकार्यमा जिल्ला सदरमूकाम खंलगामा विहिवार माक्स

रुपन्देही,साउन २८ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको