समाचार

कोभिड – १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं,जेठ १  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड – १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले

गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

भैरहवा,वैशाख ३१ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा

राेल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीकाे राहत

राेल्पा,वैशाख ३१ । राेल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।

माटोको ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु

काठमाडौ,वैशाख ३१ । माटोको डिस्कोले पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरमा आमा–छोराको ज्यान गएको छ । शुक्रबार घर नजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, २ सय ३ को मृत्यु

काठमाडौ,वैशाख ३१ । नेपालमा बितेको २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको

माछा मार्ने क्रममा नुवाकोट सूर्यगढीका मिलनको ज्यान गयो

नुवाकोट,वैशाख ३१ । माछा मार्ने क्रममा जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर १ का मिलन तामाङको ज्यान गएको छ। जिल्लाको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बिहीबार राति

नुवाकोटमा थप ४७ जना कोरोना संक्रमित थपिए

नुवाकोट,वैशाख ३१ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ८६ जनाको नमूना पीसीआर र ५ को एन्टिजेन परीक्षणमा २८ पुरुष र १९ जना महिलामा संक्रमण

कोरोना संक्रमणबाट झोरका ४४ वर्षीय पुरुषको मृत्यु

काठमाडौ,वैशाख ३१ । कोरोना संक्रमणबाट टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित सिमा चौरका ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। गत हप्ता कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो आउने,खोकी लाग्ने तथा

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको