
काठमाडौँ, कात्तिक १३ । बङ्गालको खाडीबाट उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा तीव्र रूपमा महसूस हुन थालेको छ। अरेबियन सागरबाट अघि बढेको उक्त प्रणालीले शक्ति बढाउँदै भारतको आन्ध्र प्रदेश

नुवाकोट, कात्तिक १३ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटार चुहानडाडास्थित बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी तीव्र भएपछि यस वर्ष पनि भक्तजनको ठूलो भीड लाग्ने अनुमान गरिएको छ। मन्दिर संरक्षण समितिका अनुसार

काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहबीच निरन्तर संवाद तथा विचार–विमर्श आवश्यक भएको बताउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिपक्षीय छलफलमा उहाँले साझा समस्याहरू

काठमाडौं, कात्तिक १२ । सिक्किमको पाल्जोर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै रोमाञ्चक जीत हासिल गरेको छ। निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा

काठमाडौं,कात्तिक १२ । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा रहेका जेनजी प्रतिनिधिहरूले आफ्ना मुख्य जोड चुनावसँगै सुशासन पनि रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल

पाल्पा,कात्तिक १२ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–४ सम्मडाँडा नजिकै इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट छहरा–मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०००१ ज ००९१ नम्बरको इभी गाडी करिब

काठमाडौं,कात्तिक १२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०८२ सालदेखि सुरु हुने शैक्षिक सत्रका लागि विस्तृत ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। नयाँ क्यालेण्डरले स्नातक र स्नातकोत्तर तहमा भर्नादेखि कक्षा सञ्चालन, परीक्षा तथा

काठमाडौँ,कात्तिक १२ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रम रोकिएको छैन। अघिल्लो दिन मंगलबार २ हजार ९०० ले घटेको सुन आज (बुधबार) फेरि ७ सय रुपैयाँले सस्तो भएको छ।

काठमाडौँ,कात्तिक १२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ