समाचार

सोमबार रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौ,वैशाख १९ । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान वैशाख २० गते राती र अन्तराष्ट्रिय उडान वैशाख २२ गतेदेखि

चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

पाल्पा,वैशाख १९ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराति परेको चट्याङ्बाट स्थानीय

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ,वैशाख १९ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ढकालसंगै उनका धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेका इन्दिरा फूयाँललाई पनि कोरोना

नुवाकोटमा एक साता निषेधाज्ञा हुने

नुवाकोट,वैशाख १९ । नुवाकोटमा एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरुमा ७ दिनको लागी निषेधाज्ञा जारी गर्ने तयारी भएपनि हाललाई एक साता मात्र निषेधाज्ञा जारी

उपत्यकामा एकैदिन ३५ सय भन्दा बढी संक्रमित भेटिए

काठमाडौँ, बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये पत्यकामा मात्रै ३५ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएको र सोही आधारमा उनि नियुक्त

कोरोनाबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन

कैलाली,वैशाख १९ । कोरोना भाइरसको संक्रमणबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ। चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।  पारिवारिक श्रोतका अनुसार

टोखा १० का वडा अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । टोखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मधुसुदन पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष पाण्डे तीन दिनदेखि अस्वस्थ थिए।उनलाई आइतबार कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि