समाचार

होटल क्षेत्रमा बैंकहरूको १ खर्ब ८० अर्ब कर्जा लगानी

काठमाडौं,असार २८ । कोभिडका कारण प्रभावित होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा १ खर्ब ८० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

६७९ मेवा तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं,असार २८ । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुरको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट (मेवा) क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि सरकार,

‘१० दिनको पर्यटन काज’ तयारीमा ढिलाइ

काठमाडाैं,असार २८ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरले अधिक थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सकारात्मक मानिएको ‘१० दिनको पर्यटन काज’ कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ । आन्तरिक

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं,असार २८ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका

एमालेको विवाद समाधान कार्यदलमा १० बुँदे सहमति

काठमाडौं,असार २७। लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै सत्तारुढ नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेपछि सो दल विभाजन हुनबाट जोगिएको छ । कार्यदलमा प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारका

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

काठमाडौ,असार २७ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । साँझ विनियोजन विधेयक निर्णयार्थ पेश

अर्घाखाँचीमा तोकेभन्दा बढी भाडा लिने सवारी साधन कारवाहीमा

अर्घाखाँची,असार २७ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । निषेधाज्ञाको फाइदा उठाई तोकेको भन्दा बढी भाडादर अशुल्ने सवारी साधनलाई कारबाही गरिएको

नुवाकोटका पत्रकारद्वय गमला र भगवती लामालाई पितृ शोक

नुवाकोट,असार २७ । नुवाकोटका पत्रकारद्वय गमला लामा र भगवती लामालाई पितृ शोक परेको छ। साविक रातमाटे गाउँ विकास समिति वडा नम्बर ४ का पूर्व वडाध्यक्ष समेत रहेका पत्रकारद्वय लामाको पिता

रुकुम पश्चिममा सहायक सीडीओको हस्ताक्षर कीर्ते

रुकुम पश्चिम,असार २७ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको लेटर प्याड, छाप तथा सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरेर सवारी पास बनाएको खुलासा भएको छ । कोरोना सङ्क्रमणको कारण