समाचार

नेपालमा हालसमकै धेरै ४३ सय ६४ जनामा कोरोना पुष्टि,२६ सय ७५ जना डिस्चार्ज

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६

डा.केसीको पक्षमा नेविसंघको प्रदर्शन

काठमाडौं असोज २२ । नेपाल विद्यार्थी संघ नेविसंघले अनशनरत डा.गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज

जाजरकोट जीप दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो, मृतकका आफन्तद्वारा चालकको घरमा आगजनी

जाजरकोट असोज २२ । जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जीप दुर्घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएपछि मृत्यु हुनेको संख्या ७ पुगेको

ओली–दाहाल छलफल सकियो, पार्टी एकताको काम छिट्टै टुंग्याइने

काठमाडौं असोज २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम छिट्टै टुंग्याउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौंअसोज २२ । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको

नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं असोज २२ । नेपालको आर्थिक वृद्धिदर सन २०२१ मा ०.६ प्रतिशतमा झर्ने विश्व बैंकले अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक

कर्मचारीमा कोरोना देखिएपछि एन्फा कार्यालय तीन दिनका लागि बन्द

काठमाडौं असोज २२ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि

सडेको मासु बिक्री गर्ने पसल कारबाहीमा

काठमाडौं असोज २२ मैतीदेवीमा सञ्चालित चण्डीकालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा

नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं असोज २२ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बढी भीडभाड हुने क्षेत्रहरुमा प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ