समाचार

बितेको २४ घण्टामा थप १ सय ७९ संक्रमित

काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य

प्रधानमन्त्रीले भने- ‘अब याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउछौ।’

काठमाडौं,चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो तीन वर्ष भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् । काठमाडौंमा मेलम्ची खानेपानीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार

गुल्मीमा आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रममा बृक्षारोपण गरिने

गुल्मी,चैत २० । गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत बृक्ष रोपण गरिने भएको छ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा बृक्ष रोपण गरिने भएको

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु

काठमाडौं, चैत २० । ताइवानमा रेल दुर्घटना भएको छ। पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा परी ३६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान भएको सो दुर्घटनामा

प्रमोद पन्तको सङ्गीतमा गायिका अन्जु पन्तको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ,चैत २० । चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा गीतकार डा. सदानन्द कडेलद्वारा लिखित “निस्वार्थी माया आमाको” गीत गाएकी छिन् । प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छः नेता नेपाल

काठमाडौं, चैत २० । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय समितिका नाममा गरेका एकपक्षीय निर्णय फिर्ता लिए आफूहरू विगतका सबै कुरा बिर्सन

‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

काठमाडौं, चैत २० । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने

वाग्मती प्रदेश सरकारद्वारा ३० वटा विद्युतीय बस खरिद प्रक्रिया सुरु

काठमाडौं, चैत २० । वाग्मती प्रदेश सरकारले बहुप्रतिक्षित विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । वाग्मती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी

फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, चैत २० । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ ।महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध