समाचार

नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं, कार्तिक १२ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित

टोखासहित विभिन्न स्थानमा धान फुल्यो मात्रै दाना लागेन

काठमाडौं, कार्तिक १२ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६३ वर्षीय सुमन तामाङको १० जनाको परिवार छ । किसान तामाङसँग चार रोपनी चार आनाको खेत छ । सो खेतबाट उत्पादन भएको

प्रधानन्यायाधीशमाथि महाअभियोग? गठबन्धनमै विभाजित मानसिकता

काठमाडौं, कार्तिक १२ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ

अस्वस्थ प्रतिस्पर्धा रोक्न बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर : बीमा समिति

काठमाडौं,कात्तिक १२ । बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको  बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर

१८ औं हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि

काठमाडौं,कात्तिक १२ । नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको

महासंघलाई बीमा समितिको जवाफ :‘विदेशी पुनर्बीमा कम्पनीहरू भाग्न थालेपछि न्यूनतम दर तोकियो’

काठमाडौं,कात्तिक १२ । बीमा समितिले गैरमहसुल बीमा व्यवसायमा हुने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यसहित प्रिमियममा न्यूनतम दर तोेकेको बताएको छ । निजीक्षेत्रबाट प्रिमियममा न्यूनतम दर तोकेको विषयमा विरोध आएपछि समितिले

मन्त्रिपरिषद् बैठक : धानबाली क्षति भएका किसानलाई ६५ प्रतिशतसम्म राहत

काठमाडौं,कात्तिक १२। सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

काठमाडौं,कात्तिक १२ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको

एमाले प्युठान नगर कमिटीको अध्यक्षमा खडका निर्विरोध, गौमुखीमा किचलो कायमै

प्युठान,कात्तिक ११ । नेकपा (एमाले) प्युठान नगर कमिटी अध्यक्षमा टंक बहादुर खड्का चयन भएका छन् । नगर अध्यक्षका दाबेदार लक्षमिप्रकाश राज भण्डारीले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन्