समाचार

कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार

काठमाडौं कात्तिक २२ । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेलले फेसबुकमा

सचिवालय बैठक माग गर्दै प्रचण्डसहित पाँच नेताको लिखित माग

काठमाडौं कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । शनिबार भेटमा उनीहरूले

संसद अधिवेशन बोलाउन डा.भट्टराईको माग

काठमाडौं कात्तिक २२ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मेन्सन गर्दै भट्टराईले

काठमाडौं, नुवाकोटसहित नेपालभर चिसो बढ्यो

काठमाडौं कात्तिक २२ । काठमाडौं, नुवाकोटसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम

हालसम्म बाँकेमा मात्रै कोरोनाबाट ६३ जनाको मृत्यु

नेपालगन्ज कात्तिक २२ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८

नुवाकोटको पञ्‍चकन्यामा होमस्टे सञ्‍चालनको तयारी

घलेभन्ज्याङ (नुवाकोट) कात्तिक २२ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा होमस्टे (घरबास) सञ्‍चालन गर्ने प्रक्रिया थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइ समुदायको आर्थिकस्तर उकास्ने, स्थानीय उत्पादन र ठाउँको पहिचान गराइ

यस वर्ष देउसी भैलो खेल्न नपाइने

काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय

कोरोना खोप खरिदका लागि पहल

काठमाडौं, कार्तिक २२। नेपाल सरकारले कोरोना भाइरसको खोप खरिद प्रक्रियाका लागि पहल अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा

तिहारपछि त्रिविको परीक्षा

काठमाडौं, कार्तिक २२। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा तिहारपछि तत्काल सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै