
काठमाडौं असोज १५ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ

काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

पर्सा असोज १५ । राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो। बुधबार दिउँसो नक्कली

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य

काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री

दोलखा,असोज १५ । दोलखा जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहिवारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेको छ । त्यस्तै जिल्लामा हुने

काठमाडौं असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र

काठमाडौं असोज १५ । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५

काठमाडौँ असोज १५ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको छ । म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा