
बुटवल, भदौ २९ । लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद् परिसरलाई स्थानीय प्रदर्शनकारीहरूले ‘जनताको करबाट बनेको संरचना’ भन्दै जोगाएका छन् । आन्दोलनरत पक्षले नारा–जुलुस गरे पनि संरचनामा कुनै क्षति पु¥याइएको छैन

काठमाडौँ, भदौ २९ । देशको विषम परिस्थितिका कारण थारु समुदायले यस वर्ष जितिया पर्व महोत्सवका रूपमा नमनाउने भएका छन् । थारु महिला सभाले पर्यटन बोर्डको सभाहलमा भदौ ३० गते सोमबार

बुटवल, भदौ २९ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई आइसक्रिम चोरी प्रकरणमा संलग्न भएको भन्दै निष्कासन गरेको छ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बुटवलको

काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाले आगामी आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठन सञ्चालनका लागि शिक्षक तथा व्यवस्थापनलाई तयारी गर्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका

दाङ, भदौ २९ । लमही नगरपालिका–१ मा पानीमा डुबेर आमा र छोरीको ज्यान गएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार वसन्तपुर बौराह निवासी ३९ वर्षीया किमा सार्की र उनकी

काठमाडौँ, भदौ २९ । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं

काठमाडौँ, भदौ २८ । जेन–जी आन्दोलनका क्रममा देशभरका चलचित्र हलमा ठूलो क्षति भएको चलचित्र संघले जनाएको छ । शनिबार बसेको संघको बैठकले हालसम्म प्राप्त विवरणअनुसार ४ हलमा भएको आगजनी र

काठमाडौँ, भदौ २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीहरू नख्खु कारागार अगाडि पुगेपछि कारागार प्रशासनले

काठमाडौँ, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणालीलाई जोगाउन सबै पक्षलाई आह्वान गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिबाट मुलुकले शान्तिपूर्ण निकास