
काठमाडौँ,फागुन २०— प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका दिन पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी पासका आधारमा निर्वाध रूपमा रिपोर्टिङ गर्न पाउने भएका छन्। निर्वाचन आयोग, नेपालका सहायक

काठमाडौँ — औषधीय गुण भएका जडीबुटीको संरक्षणमा जोड दिँदै मंगलबार विश्व वन्यजन्तु दिवस मनाइएको छ। सन् २०२६ का लागि ‘औषधी र सुगन्धित बिरुवाहरू : स्वास्थ्य, सम्पदा र जीविकोपार्जन’ विषयवस्तु तय

सुर्खेत, फागुन २० — कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ वटा निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ। नेपाली सेनाको उत्तर–पश्चिम पृतनाका अनुसार

काठमाडौँ,फागुन २०— प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि तोकिएको मौन अवधिमा निर्वाचन आयोग, नेपालले सूक्ष्म निगरानी सुरु गरेको छ। सोमबार राति १२ बजेदेखि लागू भएको मौन अवधिलाई प्रभावकारी बनाउन आयोगले

काठमाडौँ,फागुन २०- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६

काठमाडौँ,फागुन १९— नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक सामग्रीविरुद्ध सचेत रहन अपिल गरेका छन्। मंगलबार साँझ फेसबुकमार्फत उनले निर्वाचन नजिकिँदै जाँदा मौन अवधिमा समेत आफू तथा

काठमाडौं,फागुन १९ । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको

काठमाडौं,फागुन १९ । इजरायलले इरानी राष्ट्रपतिको कार्यालयलगायतका प्रमुख अड्डाहरुमा भीषण आक्रमण गरेको छ । इरानको राजधानी तेहरानस्थित राष्ट्रपति भवन र सरकारी उच्च पदस्थ अधिकारीहरुको कार्यालयमाथि गरिएको आक्रमणमा ठूलो जनधनको क्षति

काठमाडौँ, फागुन १९ — निर्वाचनमा खटिने कर्मचारीले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था गरिएका प्रावधानसमेत अनिवार्य रूपमा पालना गर्नुपर्ने निर्वाचन आयोग, नेपालले जनाएको छ।