
पर्वत,बैशाख ६ — जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन्। गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने क्रममा उनी

काठमाडौं,वैशाख ६— सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म उक्त

बर्दिया,बैशाख ६ । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको

काठमाडौं,बैशाख ६ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन

नुवाकोट, वैशाख ६ । सञ्चारमन्त्री डाक्टर विक्रम तिमिल्सिना ले सिंहदरबारभित्र जनताको चाहना मात्रै गुन्जिरहेको बताएका छन् । आइतबार बिहान नुवाकोटको छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

सल्यान,बैशाख ६ । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले

नुवाकोट, वैशाख ६ । सञ्चारमन्त्री एवम् नुवाकोटका प्रतिनिधि सभा सांसद विक्रम तिमिल्सिना आज आइतबार गृहजिल्ला नुवाकोट आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाट नुवाकोट क्षेत्र नम्बर १ का निर्वाचित

काठमाडौँ, वैशाख ६ । पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री तथा मन्त्रीहरू बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समयपालनाको

काठमाडौं,बैशाख ६ — नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ। काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता प्लेटफर्म प्रयोग गरी