
मध्यविन्दु (नवलपरासी),फागुन १९- रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक

रामेछाप,फागुन १८ — निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी बोकेको निशान गाडी दुर्घटना हुँदा रामेछापमा एक मतदान अधिकृतसहित दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। मुख्य निर्वाचन

ललितपुर,फागुन १८ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभएको छ । साथै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन

काठमाडौं,फागुन १८ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि

रामेछाप,फागुन १८ — निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु

काठमाडौँ, फागुन १८ — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएको बताएका छन्। निषेध (मौन) अवधि सुरु हुनुअघि निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित

रामेछाप, फागुन १८ — रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोमबार अपराह्न भएको

रामेछाप,फागुन १८ — निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको गाडी रामेछापमा दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट गाडी तल खसेको

गोरखा,फागुन १८- संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस