
काठमाडौं,साउन ३ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग प्रभावित भएका छन्। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही स्थानमा रातिको समयमा सवारीसाधन

काठमाडौं,साउन ३ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीलाई थप प्रभावकारी बनाउन आवश्यक परे निजी क्षेत्रबाट हेलिकप्टर, ड्रोन र र्याफ्टिङ सेवा परिचालन गर्ने तयारी गरेको छ।

काठमाडौं,साउन ३— जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने चेतावनी दिएको छ। जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम

काठमाडौं,साउन ३ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४

काठमाडौं,साउन ३– बुकायो साकाको उत्कृष्ट ह्याट्रिक प्रेरणामा इङ्ग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। अमेरिकाको मियामी स्टेडियममा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा

काठमाडौं,साउन २ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

संखुवासभा, साउन २ – संखुवासभामा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल मादी नगरपालिका–४ डाँडागाउँ बस्दै आएका अन्दाजी

काठमाडौं,साउन २ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत

नुवाकोट, साउन २ — नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान ‘विदुर कोरा च्यालेन्ज–२०२६’ शुक्रबार नुवाकोटको विदुरमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विदुर नगरपालिकाको आयोजनामा नगरपालिकाको कार्यालयबाट सुरु भएको