समाचार

कैलालीको खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता

धनगढी,भदौ १२ । कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदवारि,भदौ १२ । राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यमिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुगेका छन्  । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक

नुवाकोटको गुर्जेमा जुवा खेलिरहेका २२ जना पक्राउ

नुवाकोट,भदौ १२ । जिल्लाको शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित बार्दलीइन होटलमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना महिला समेत रहेका छन् । बुधबार राति करिब

भारतले दिएको मुर्रा जातको राँगो भ्यागुते रोगले मर्यो

काठमाडौँ,भदौ १२ । भारतले नेपाललाई उपहारस्वरूप दिएको मुर्रा जातका राँगामध्ये एक राँगा मरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय, छिनेडाँडामा राखिएका सात मुर्रा राँगामध्ये रोहित नामक राँगा गत साउन ३०

आज भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी

काठमाडौँ,भदौ १२ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

अमरगढी (डडेल्धुरा),भदौ १२ । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ,भदौ १२ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,भदौ १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

काठमाडौँ,भदौ १२। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती,