समाचार

‘जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढेका छौँ’

पोखरा,पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनुभएको छ ।  शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सदस्य

प्रा.डा. शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक

काठमाडौं,पुस २० । दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ शनिबार सार्वजनिक भएका छन् । वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.

प्रतिनिधिसभा निर्वाचन: झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

झापा,पुस २० । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ । 

‘राज्यलाई बलियो बनाउन राज्य र जनताको सम्बन्ध घनिष्ठ हुनुपर्छ’

काठमाडौं,पुस २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ । निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो

राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई

काठमाडौं,पुस २० । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै  हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

पाथीभरा क्षेत्रमा साँझदेखि हिमपात, चिसो बढ्यो

ताप्लेजुङ,पुस १९। ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात सुरु भएको छ, जससँगै क्षेत्रमा चिसो उल्लेख्य रूपमा बढेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान

समानुपातिक उम्मेदवारीको मनोनयन रुजु जारी

काठमाडौं,पुस १९ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन माथि रुजु गर्ने कार्य भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा

तादी गाउँपालिका–१ काल्चेमा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढीले लिए सेवा

नुवाकोट,पुस १९  । तादी गाउँपालिका वडा नम्बर १ काल्चेस्थित स्वास्थ्य भवनमा नेपाली कम्युनिष्ट पार्टी तादी गाउँ समितिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार आयोजित उक्त शिविरमा नाक, कान,

शिवपुरी गाउँपालिकाद्वारा धानबाली क्षति भएका किसानलाई प्रति रोपनी २०० क्षतिपूर्ति दिने निर्णय

नुवाकोट,पुस १९। शिवपुरी गाउँपालिकाले निरन्तर वर्षाका कारण धानबाली क्षति भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। गत कार्तिक ११ गतेदेखि करिब एक हप्तासम्म परेको निरन्तर वर्षाका कारण शिवपुरी गाउँपालिका