समाचार

थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित

थाइल्यान्ड,मंसिर ११ । दक्षिणी थाइल्यान्डमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बुधबारसम्म ३३ पुगेको छ । बाढीका कारण थाइल्यान्ड र छिमेकी मलेसियामा हजारौँ मानिस विस्थापित भएका छन् । निरन्तर परेको

निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपियो

काठमाडौं,मंसिर ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय ४ दिन थपिएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले मंसिर १४ गतेसम्मको लागि दल

काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

काठमाडौं,मंसिर ११ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन

नुवाकोटमा एमाले प्रतिनिधि चयनमा १० हजार शुल्कबारे नेता पूर्णलाल श्रेष्ठको आपत्ति

नुवाकोट, मङ्सिर ११ । नेकपा (एमाले) नुवाकोट क्षेत्र नं. १ का नेता पूर्णलाल श्रेष्ठले आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट र नामदर्ता शुल्क प्रक्रियाप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्वको व्यवहार ‘अलोकतान्त्रिक र

निर्वाचन तोकिएकै समयमा हु्न्छ: प्रचण्ड

धादिङ,मंसिर १०। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना

धनगढीमा नेता महेश बस्नेत आगमनपछि झडप, केही घाइते

धनगढी, मङ्सिर १० । धनगढीमा नेकपा (एमाले)का नेता महेश बस्नेत आगमनपछि जेनजी समूह र एमाले निकट युवाबीच सामान्य झडप भएको छ। बस्नेतको विरोधमा जेनजीद्वारा गरिएको प्रदर्शनपछि वातावरण केही तनावपूर्ण बनेको

गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार

गुल्मी,मंसिर १० । उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले कृषि तथा पशुपालनमार्फत आत्म रोजगार सिर्जना गर्दै आर्थिक योगदान पुर्‍याएका जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । कुल

सुशासनमार्फत जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ

काठमाडौं,मंसिर १० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले

बढ्यो सुनको मूल्य

काठमाडौं,मंसिर १० । बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलवार