समाचार

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगु,भदौ १ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७÷७८

माओवादी अध्यक्ष दाहालसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं,भदौ १ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्  । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ

आइतबार पनि घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं,भदौ १।आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

पाकिस्तानमा बाढी–पहिरोमा परी ३४० जनाको मृत्यु

पाकिस्तान,भदौ १ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी खैबर पख्तुनख्वा प्रान्तमा ३ सय २८ जनाको

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं,भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्  । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ

सुक्खा पहिराले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन,भदौ १ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको

दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं,भदौ १ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन्  । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल

आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ १ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान

युएई सरकारद्वारा बिभिन्न जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं,भदौ १ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय