समाचार

मेलाको उद्घाटन विषय लिएर झडप, नगर प्रमुख सहित पाँच जना घाइते

रौतहट,भदौ १ । रौतहटमा मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयर र दुई जना प्रहरीसहित पाँच जना घाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,भदौ १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ

सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर बिदा

डोटी,भदौ १ । डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेशभर धुमधामसँग मनाइने गरिन्छ । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा

फर्पिङ जलविद्युत् केन्द्र जीर्णोद्धारको पर्खाइमा

फर्पिङ (काठमाडौँ), भदौ १ । नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो जलविद्युत् परियोजना फर्पिङ जलविद्युत् केन्द्र २०७२ सालको महाभूकम्पपछि बन्द अवस्थामा छ। नेपालको जलविद्युत् विकासको ऐतिहासिक प्रस्थानबिन्दु मानिने यस केन्द्रका

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

काठमाडौं,भदौ १ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । शनिबार साँझ उनलाई जहाजमार्फत

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर होः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं,भदौ १ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन्

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै 

काठमाडौं,भदौ १ । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउदैछ्न । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज अर्थात

सरकारको पहिलो महिनाको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं,साउन ३१ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु,साउन ३१ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । अहिले