
काठमाडौं,साउन २५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६

मकवानपुर,साउन २५ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सो संसदीय दलको बैठकले नेपालको

नुवाकोट,साउन २४— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार अभियान अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। शनिबार शिवपुरी–४ मा आयोजित भेलामा केदार खडकाको सभापतित्वमा समिति

दमौली,साउन २४ । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी

नुवाकोट,साउन २४ — विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा निर्माण गरिएको ‘वेत्रावती जुडो हल’को शनिबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष

धरान,साउन २४ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख

रामेछाप,साउन २४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को स्थापना दिवसका अवसरमा आज रामेछापका दुई जना पत्रकारहरु सम्मानित भएका छन् । फोनिजको २६ औं स्थापना दिवशको अवसरमा नेपाल पत्रकार महासंघ

काठमाडौँ,साउन २४— ‘आदिवासी जनजाति कृत्रिम बौद्धिकता: अधिकारको रक्षा र भविष्यको निर्माण’ भन्ने नारासहित ३१औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस शनिबार देशभर मनाइयो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा राजधानीमा झाँकीसहितको र्याली

गोरखा,साउन २४ — गोरखा नगरपालिका–१३ अन्तर्गतको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे गरिएको छ। गोरखा र तनहुँको पुलको सिमानामा रहेको प्रमुख प्रवेशद्वार नजिकैको करिब ५०० मिटर सडक गोरखा नगरपालिकाको विशेष पहलमा