समाचार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं,साउन १९ । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघ

नुवाकोट तारकेश्वर-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

नुवाकोट, साउन १९ — नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमबार बिहान निधन भएको छ। काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षको उमेरमा रिमालको निधन भएको

सप्तकोशी नदीमा पानीको वहाव उच्च

इनरुवा,साउन १९। वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज

नापतौलमा ठगी गर्ने चार सय बढी कारबाहीमा

सुर्खेत,साउन १९ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले नापतौलमा ठगी गर्ने चार सय बढीलाई कारबाही गरेको छ । कार्यालयले गएको आर्थिक वर्ष २०८१-०८२ मा कर्णाली प्रदेशका दश जिल्लाका ४ सय

सिंहदरबारमा कोदोका परिकार प्रस्तुत हुने

काठमाडौँ, साउन १८ — नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भोलि (सोमबार) कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ। ‘भोजनलिपि स्वाद’ अभियानअन्तर्गत आयोजना हुने यो कार्यक्रम

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं,साउन १९ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं,साउन १९। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४०

साउदी अरबमा एकै दिन आठ जनालाई मृत्युदण्ड

साउदी,साउन १९ । साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी समाचार