
नुवाकोट, साउन ११ । त्रिशूली अस्पताल, नुवाकोटले आफ्नो ६१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता र त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष

नुवाकोट, साउन ११ । नुवाकोटको बिदुर नगरपालिका–९, सिलट्याङ्की क्षेत्रमा बोल्न नसक्ने अवस्थामा एक अन्दाजी १२ वर्षीय बालक फेला परेका छन्। नगर प्रहरी कार्यालय कोलनी, नुवाकोटका प्रमुख कृष्ण भण्डारीको नेतृत्वमा सन्चालित

काठमाडौं,साउन ११ । राष्ट्रियसभा आजको बैठकमा सदस्यहरुले तराई– मधेसका क्षेत्रमा खडेरीका कारण प्रभावित किसानका समस्या समाधान गर्न तथा समयमै मल बीउको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रसुवा,साउन ११ । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर

सुर्खेत,साउन ११ । सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले

रुपन्देही,साउन ११ । रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र

काठमाडौं,साउन ११ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा

काठमाडौं,साउन ११ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो

नुवाकोट, साउन ११। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ककनी गाउँपालिका–१ को वडा भेला शनिबार सम्पन्न भएको छ। पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउने उद्देश्यसहित भएको भेलाबाट १२ सदस्यीय नयाँ