
काठमाडौं,साउन ९ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

पश्चिम् नवलपरासी,साउन ९ । असार महिनामा समेत वर्षा नहुँदा पश्चिम नवलपरासीमा भर्खर रोपेको धान खेतमा चिरा पर्न थालेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका

काठमाडौं,साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदैछन् । प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा

धादिङ,साउन ९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पार्टी अब एक भएर अघि बढ्ने बताएका छन् । धादिङ काङ्ग्रेसका संस्थापक सभापति भरत प्रसाद उप्रेतीको १३ औं दिनको श्रद्धाञ्जली सभामा

नुवाकोट,साउन ९ । नुवाकोटमा प्रहरीले नक्कली नोटसहित दुई जनाको पक्राउ गरेको छ । नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो

काठमाडौं,साउन ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन

काठमाडौं,साउन ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ

एएफपी,साउन ८ । रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर

काठमाडौं,साउन ८ । सरकारले मिर्गौला रोगीका लागि आठ लाख ५० हजार स्वास्थ्य सेवा सहुलियत दिने निर्णय गरेको छ । सरकारले यो सेवाको सहुलियत विभिन्न कार्यक्रममार्फत् दिने व्यवस्था गरेको छ ।