
रसुवा,मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ। पार्टीको जिल्ला कमिटीले खुला, महिला, दलित र युवा गरी विभिन्न कोटाबाट कुल

काठमाडौं,मंसिर १५ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको

काठमाडौं,मंसिर १५ । सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको

नुवाकोट,मंसिर १५। उज्यालो नेपाल पार्टीले नुवाकोटमा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको छ। ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको पार्टीले जानकारी दिएको छ। समितिको सल्लाहकारमा रामहरि गजुरेललाई मनोनित

नुवाकोट, मंसिर १५ । लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा आयोजित चार दिने एकीकृत पाठ्यक्रम शिक्षक कस्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको तालिममा गाउँपालिकाका १३ सामुदायिक विद्यालयबाट

काठमाडौं,मंसिर १५ । यसवर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा

काठमाडौं,मंसिर १५ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस अन्तिम साता गर्ने भएको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको

नुवाकोट,मंसिर १५ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौँ अधिवेशनबाट संजीव बहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठले १ हजार ३७० मत

काठमाडौं,मंसिर १५ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला १४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका