समाचार

नुवाकोटमा बाढीपीडितको प्रदर्शन, के के छन् माग?

विदुर,असोज ४ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा ठूलो धनजनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका बासिन्दाले अस्थायी पुल र आवासको माग गर्दै प्रदर्शन गरेका छन्।

चेस ओलम्पियाडमा नेपालका दुवै टोलीको सानदार जित, चार चरणमा चार अंक

एजेन्सी,असोज ४ । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोलीले सानदार जित दर्ता गरेका छन्। खुला टोलीले टिमोर–लेस्टेलाई ४–० ले तथा महिला टोलीले डोमिनिकन रिपब्लिकलाई ३–१

कोरला नाकाबाट पहिलोपटक ४१९ भेडा च्याङ्ग्रा नेपाल भित्रिए

मुस्ताङ,असोज ४ । मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक कानुनी प्रक्रिया पूरा गरेर भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। लोमान्थाङ–४ न्हेचुङस्थित पशु क्वारेन्टाइन चेकपोस्टका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन

कांग्रेसको वडा अधिवेशन ४३ जिल्लाका ३ हजार ३९६ वडामा सम्पन्न

काठमाडौं,असोज ४ । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार

नुवाकोटमा बाढीपीडितका लागि तीन सातामा ४७७ संस्थाबाट राहत, पुल नहुँदा पश्चिमी क्षेत्रमा ढुवानीमा समस्या

नुवाकोट,असोज ४ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि राहत तथा उद्धार कार्य जारी छ। बाढी प्रभावितका लागि तीन साताको

सुनसरीमा गोली चल्दा १९ वर्षीय युवक घाइते

सुनसरी,असोज ३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको आशंका गरिएको घटना भएको छ। घटनामा स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्। लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा

नुवाकोटमा बाढीले पुरिएको सहकारीको सेफबाट भेटियो १४ लाख १४ हजार रुपैयाँ

नुवाकोट,असोज ३ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको बाढीले क्षतिग्रस्त भवनभित्र पुरिएको सेफबाट १४ लाख १४ हजार ९५१ रुपैयाँ सुरक्षित रूपमा फेला परेको छ ।

ढुंगे–त्रिशूली बजार जोड्न ७० मिटरको बेलीब्रिज निर्माणको तयारी

नुवाकोट,असोज ३ । विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूली बजार जोड्ने गरी करिब ७० मिटर लामो बेलीब्रिज निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ। नगरपालिकाका अनुसार बेलीब्रिज निर्माणका

आज रातिदेखि तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज ३ । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी