
रामेछाप,माघ २७ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना परि ज्यान गुमाउनेको संख्या १२ जना पुगको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख

सुनसरी,माघ २७। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले जनतासामु बोलेका कुरा पूरा गरेको र बदलिएर अघि बढेको दाबी गर्नुभएको छ। मंगलबार सुनसरी–२ अन्तर्गत झुम्कामा नेता तथा कार्यकर्तासँगको भेटमा सभापति थापाले

रामेछाप,माघ २७ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। उद्दार कार्य जारी रहेकोले मृतकको संख्या एकिन

वीरगन्ज (पर्सा),माघ २७। जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार

रामेछाप,माघ २७ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिक लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान

धनुषा,माघ २७ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ। मस्तिष्कघातका कारण उपचारका क्रममा उहाँको सोमबार राति निधन भएको हो। गत बिहीबार राति अचानक मस्तिष्कघात भएपछि यादवलाई

काठमाडौँ,माघ २७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगको समयावधि पटक–पटक थपिनु राज्य संयन्त्रको ढिलासुस्ती र राजनीतिक इच्छाशक्तिको गम्भीर

काठमाडौँ,माघ २७ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली

काठमाडौँ,माघ २७। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२