समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटबारे उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौँ, असार ४ — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको २६औँ बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका

चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ, असार ४ : परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमण सम्पन्न गरी गए राति स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा

विवाहको सपना, ठगीको जाल : सामाजिक सञ्जालमार्फत १५ लाखभन्दा बढी रकम असुल्ने दम्पती पक्राउ

काठमाडौं,असार ४ । सामाजिक सञ्जालले मानिसहरूलाई नजिक ल्याउने माध्यम बनेको छ। तर यही माध्यमको दुरुपयोग गर्दै विवाहको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोह सक्रिय रहेको तथ्य फेरि उजागर भएको

दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

रोल्पा, असार ४ – रोल्पामा एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धनप्रसाद

नुवाकोट तादीमा १५ दिने अचार बनाउने तालिम सम्पन्न, महिलालाई स्वरोजगारमा टेवा पुग्ने अपेक्षा

नुवाकोट, असार ४ – तादी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत जेठ १७

विश्वकपमा इंग्ल्यान्डको दमदार सुरुआत, क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित

एजेन्सी,असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। डलास स्टेडियममा ७० हजारभन्दा बढी दर्शकमाझ सम्पन्न

नुवाकोट पञ्चकन्यामा चार विकास योजनाको स्थलगत अनुगमन

नुवाकोट, असार ४ – पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका विभिन्न विकास योजनाको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक

भारतीय मापदण्डका कारण नेपाली चिया उद्योग संकटमा, उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं, असार ४ । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले चिया उद्योग तथा बगान अनिश्चितकालका लागि

डिआर कङ्गोको ऐतिहासिक प्रदर्शन, पोर्चुगलसँग १–१ को बराबरी

एजेन्सी,असार ४ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल र डिआर कङ्गोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो टोली मानिएको पोर्चुगलविरुद्ध डिआर कङ्गोले ऐतिहासिक