समाचार

नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक १३.५१ अङ्कले बढ्यो

काठमाडौं, चैत ३ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ बिन्दुमा पुगेको

हुरीबतासले सिन्धुलीमा व्यापक क्षति, विद्युत् सेवा अवरुद्ध

सिन्धुलीमाढी, चैत ३ — सिन्धुली जिल्लाका विभिन्न स्थानमा सोमबार साँझ आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ।एक्कासि तीव्र गतिमा आएको हुरीबतासले विद्यालय भवनका छाना उडाउनुका साथै एक दर्जनभन्दा बढी घरगोठमा

राष्ट्रपतिद्वारा ओलीलाई समवेदना व्यक्त

काठमाडौं, चैत ३ — राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ। मंगलबार राष्ट्रपति पौडेल भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उहाँका पिता मोहनप्रसाद ओलीको निधनप्रति

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं, चैत ३ — नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो। सोमबार प्रतितोला ३ लाख ९ हजार

पोर्चुगलमा नेपाली कानुनी झमेलामा, ‘फेक पुलिस रिपोर्ट’ विवादले रेसिडेन्सी प्रक्रिया प्रभावित

काठमाडौं, चैत ३ — पोर्चुगलमा बसोबास गर्दै आएका नेपालीहरू गम्भीर कानुनी समस्यामा परेका छन्। हाल करिब २,४५० नेपाली यस समस्याबाट प्रभावित भएको बताइएको छ। नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली

ढुङ्गा प्रहारबाट एकको मृत्यु, एक पक्राउ, एक फरार

बाजुरा, चैत ३ — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ। स्थानीय अन्दाजी ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको

पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत ३ — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा देशका विभिन्न भागमा मौसम बदली भएको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ३ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ठूलो मानवीय क्षतिको दाबी

काठमाडौं, चैत ३ — पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुलसहित विभिन्न क्षेत्रलाई निशाना बनाएका