समाचार

रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद पुनः थप

रामेछाप,माघ १० — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको समय पुनः थप गरिएको छ। निर्वाचन प्रहरी भर्ना समिति रामेछापले आवेदन

देशका पहाडी क्षेत्रमा बदली, उच्च भूभागमा हिमपातको सम्भावना

काठमाडौँ, माघ १० — हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली देखिएको छ भने

पश्चिम नेपालमा सुरु भयो वर्षा

काठमाडौं,माघ ९ । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

एमाले जिल्ला कमिटीका ३८ नेता नेकपामा प्रवेश

काठमाडौं — नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटीका अधिकांश पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष कार्यक्रममा जिल्ला कमिटीका ३८ जना

राप्रपा नुवाकोट–१ को बैठकका सात निर्णय, निर्वाचन परिचालन तीव्र बनाइने

नुवाकोट, माघ ९ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर १ नुवाकोटको आज बसेको बैठकले निर्वाचन केन्द्रित सात महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको

सुरक्षा निकाय बन्दुक बोकेको शक्ति मात्र होइन सेवाको अनुहार र अनुशासनको प्रतीक हुन- राष्ट्रपति

काठमाडौं,माघ ९ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो भन्नुभएको छ । राष्ट्रपति पौडेलले २५ औँ

समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न

काठमाडौं,माघ ९ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं,माघ ९ । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नुभएको छ । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य

देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ,माघ ९ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार