
काठमाडौँ, माघ १४ — स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० तथा चाँदीको

मुस्ताङ,माघ १४ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न उच्च भेगमा भारी हिमपात भएको छ। डाँडाकाँडा सेताम्मे बनेका छन् भने अधिकांश स्थानमा वर्षासमेत भएको छ। बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बन्न थालेको

नुवाकोट,माघ १४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) मा झारफुकका क्रममा भएको कुटपिटबाट एक झाक्रीको मृत्यु भएको छ। स्थानीयका अनुसार झारफुक गर्न गएका ३३ वर्षीय रणबहादुर तामाङको बिरामी बुवा–छोराबीचको

गुल्मी,माघ १४- पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका

काठमाडौँ,माघ १४- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७

काठमाडौँ,माघ १४- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ

काठमाडौं,माघ १३ । नेपाली काँग्रेसले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन निर्वाचनलाई लक्षित गरेर आन्तरिक आचारसंहिता लागू गरेको छ । पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक अनुशासन

काठमाडौँ ,माघ १३— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही जिल्ला केन्द्रित मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। सोमबार सर्लाही पुगेका थापा मंगलबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदाताबीच पुगेका हुन्।

काठमाडौं,माघ १३ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको