
रौतहट, साउन २६ — रौतहटको मौलापुर नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर–३ का वडाध्यक्ष महेश महतो

काठमाडौँ, साउन २६— बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य कायम गरेको हो। सङ्घका अनुसार

जाजरकोट, साउन २६ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा

काठमाडौं,साउन २६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

नुवाकोट, साउन २६ — नुवाकोटको तादी गाउँपालिका–५ बाहुनबेँसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेर सडक बन्द भएपछि उक्त सडकखण्ड हुँदै सञ्चालन हुने यातायात प्रभावित भएको हो।

नुवाकोट, साउन २६ — नुवाकोटमा खाना पकाउने एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाबारे जिल्ला अनुगमन समितिको संयुक्त टोलीले सोमबार जिल्लाका मुख्य बजार क्षेत्रका ग्यास डिपो तथा सप्लायर्समा अनुगमन गरेको छ।

काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको

काठमाडौँ, साउन २६ । नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर

काठमाडौँ, साउन २६ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको