समाज

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ,माघ १- प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी

कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

काठमाडौं,माघ ९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख माथि पुग्यो

काठमाडौं,माघ ९ । सुनको मूल्यले आज शुक्रबार फेरी नायँ रेकर्ड राखेको छ । आज सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, प्रधानमन्त्री उम्मेदवार घोषणा प्रस्ताव पेश हुने

काठमाडौँ, माघ ९ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो। दोस्रो विशेष महाधिवेशनबाट

बाल सुधारगृहमा झडप र आगजनी

भक्तपुर, माघ ९ — मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित बाल सुधारगृहमा गए राति झडप र आगजनी भएको छ। सुधारगृहभित्र रहेका दुई समूहबीच भएको विवाद झडपमा परिणत हुँदै आगजनी र तोडफोड भएको हो।

वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना

काठमाडौँ,माघ ९- गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

काठमाडौँ,माघ ९- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने

दुई उम्मेदवारको मनोनयन खारेज

काठमाडौँ,माघ ९ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझपछि दुई जनाको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ

जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं,माघ ८ । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित भौतिक एवम मानवीय क्षतिको यथार्थ जाँचबुझ गर्न गठित आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ