समाज

विजयादशमी विविधतायुक्त नेपाली समाजलाई एकै सूत्रमा बाँध्ने अवसर : प्रधानमन्त्री शाह

काठमाडौँ,कात्तिक ४- प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका तथा जमरा ग्रहण

काठमाडौं,कात्तिक ४ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उहाँले गुरु पुरोहितबाट टीका,

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

काठमाडौँ,कात्तिक ४- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्नुहुनेभएको छ । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०ः२६ मिनेटमा

दसैँको टीकाका दिन आज उपत्यकामा प्रहरीले निःशुल्क बस चलाउने

काठमाडौँ,कात्तिक ४। बडादसैँको विजया दशमीका अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल प्रहरीले आज काठमाडौँ उपत्यकामा तीनवटा मार्गमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार टीकाको

आज विजया दशमी, बिहान १०ः२६ बजे टीकाको उत्तम साइत

काठमाडौं,कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष

नुवाकोट भद्रुटारका गाउँमा हराउँदै दसैँको रौनक, झाडीमा परिणत हुँदै लाखौँका घर

• भरतसन्तोषी लामा नुवाकोट,कात्तिक ४ — छेवैमा मुख्य सडक छ। बुढिसेरा हुँदै पञ्चकन्या जोड्ने सडकको किनारमै रातो टिनले छाएको सुन्दर घर छ। फराकिलो आँगन र आकर्षक बनावट भएको यो घर

दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल

काठमाडौं,कात्तिक ४ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीन जना घाइते

महोत्तरी, कात्तिक ३ । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा ईभीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–००७

बाढीपीडितको दुई महिना होल्डिङ सेन्टरमै, जाडो कसरी कटाउने भन्ने चिन्ता

काठमाडौँ, कात्तिक ३। रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवार होल्डिङ सेन्टरमा बसेको झण्डै दुई महिना पुग्न लाग्दा पनि स्थायी बसोबासको टुङ्गो नलागेपछि उनीहरू जाडोयाम कसरी बिताउने भन्ने चिन्तामा परेका छन्। भदौ १०