समाज

तोलामा २ हजार ४ सय रुपैयाँ सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,भदौ २२ । नेपाली बजारमा साेमबार पनि सुनचाँदीकाे भाउ घटेकाे छ। हिजाे ताेलमा ३ हजार १०० रुपैयाँले घटेको सुनकाे मूल्य आज पनि प्रतिताेला २ हजार ४ सय रुपैयाँ घटेको छ।

आज देशभर बदली, छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ २२ । देशभर आज मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी

नुवाकोटको किस्पाङ गाउँपालिकाले मृतक र बेपत्ताका परिवारलाई ३० हजार राहत दिने

नुवाकोट,भदौ २२ । किस्पाङ गाउँपालिकाले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित मृतक र बेपत्ताका परिवारलाई तत्काल राहतस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति र गाउँ

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३५५ पुग्यो, करिब ५ हजार अझै सम्पर्कविहीन

काठमाडौँ,भदौ २२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार

रसुवा बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नाम दिन पूर्वमन्त्री तामाङको प्रस्ताव

काठमाडौँ,भदौ २२ । पूर्वमन्त्री हितबहादुर तामाङले रसुवामा भोटेकोशी नदीमा आएको बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नाम दिन सकिने बताएका छन्। तामाङ नागरिक समाजले आइतबार काठमाडौँको बौद्धमा आयोजना गरेको रसुवा बाढीसम्बन्धी छलफलमा पूर्वमन्त्री

युवा सङ्घको टोली राहत सामग्रीसहित विदुरमा

विदुर, भदौ २२ — बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ अभियान सञ्चालन गर्न युवा सङ्घको टोली राहत सामग्रीसहित नुवाकोटको विदुर पुगेको छ। टोलीले विदुरस्थित पार्टी कार्यालयमा राहत

भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक

काठमाडौँ, भदौ २२ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्झनामा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका क्रममा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा

यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य

काठमाडौँ,भदौ २२-भोटेकोशी बाढी विपद्को १३औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ । बाढीबाट ठूलो जनधनको क्षति, ठूलो सङ्ख्यामा नागरिक विस्थापन हुनुका साथै रसुवा, नुवाकोट, धादिङ र नदीको

कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ,भदौ २२ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ । मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप