
काठमाडौं, पुस २७। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा सुरु हुन लागेको विशेष महाधिवेशनले पार्टीभित्र विभाजनको बहस तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाको सहमति बिना आयोजना हुन

काठमाडौँ,पुस २७- निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार

काठमाडौँ,पुस २७– आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।

काठमाडौँ,पुस २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा)सँगको एकता भङ्ग भएको जनाएको छ। उनेपासँगको एकता टुटेपछि आज बसेको रास्वपा सचिवालय बैठकले एकताले पूर्णता

नुवाकोट,पुस २६ । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव यही पुस ३० गते शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना

तनहुँ, पुस २६ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना

विदुर, पुस २६ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा भोलि मनाउन लागिएको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित ४० वर्ष माथि

काठमाडौं,पुस २६ । उज्यालो नेपालको पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त

काठमाडौँ, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाहले मुलुक अहिले निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्। लामो समयसम्म निर्वाचनबारे विभिन्न दृष्टिकोण सार्वजनिक भइरहेका बेला रास्वपाका सभापति