
नुवाकोट, असार ३२ — नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली पुलबाट एक पुरुषले नदीमा हामफालेपछि बेपत्ता भएका छन्। आज दिउँसो करिब १ः१० बजे विदुर नगरपालिका–१० गेर्खु निवासी करिब ३५ वर्षीय श्याम

काठमाडौँ,असार ३२। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल)

प्युठान,असार ३२ । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार भे २

नुवाकोट, असार ३२ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट आएको तीन सदस्यीय प्रतिनिधिमण्डलले दुप्चेश्वर महादेव धामको दर्शन तथा अवलोकन गरेको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार प्रतिनिधिमण्डलले धामको धार्मिक, सांस्कृतिक तथा

काठमाडौं, असार ३२ । सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग जोड्दै युवालाई डिजिटल क्षेत्रमा आकर्षित गर्न नयाँ पहल थालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा

मुस्ताङ, असार ३२ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब चार लाख ३५ हजार ८०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

भक्तपुर, असार ३२ । केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म सञ्चालन हुने श्रावणी मेला सुरु हुँदैछ। मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन सहभागी हुने अनुमान गरिएको

चितवन, असार ३२ । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्टमार्फत बेहोस

काठमाडौं, असार ३२ । सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएपछि अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन, राहदानी, भूमि प्रशासन, यातायात कार्यालय