समाज

कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर,फागुन १४- कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ,फागुन १४- निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।

१०औँ राष्ट्रिय खेलकुद अब निर्वाचनपछि मात्रै

काठमाडौं,फागुन १४- फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १४- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा

नुवाकोट तादीमा भ्रामक सूचना फैलाइएको भन्दै एमालेको आपत्ति

नुवाकोट,फागुन १४ – नेकपा (एमाले) ले तादीमा सम्पर्क कार्यालय खोल्ने क्रममा केही थान कुर्सी तथा पार्टी सामग्री आफ्नै प्रचार गाडीमा लगिएको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन पेजमार्फत भ्रामक

नुवाकोट–१ मा चुनावी सरगर्मी: शिवपुरीमा हितबहादुर तामाङको घरदैलो अभियान

नुवाकोट,फागुन १४ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नुवाकोट क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता

नुवाकोट सुमो दुर्घटना : घाइतेको स्वास्थ्य अवस्थाबारे नेतृ राधिका तामाङद्वारा जानकारी

काठमाडौं,फागुन १४– नुवाकोटमा भएको सुमो गाडी दुर्घटनामा घाइतेहरुलाई बागमती प्रदेश सभा सदस्य राधिका तामाङले भेट्नु भएको छ । घटनापछि उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको घाइतेहरुलाई पूर्वमन्त्री एवं बाग्मती प्रदेशसभा सदस्य

नुवाकोट तरुण दलका जिल्ला उपाध्यक्षसहित पाँच जना एमाले प्रवेश

नुवाकोट,फागुन १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नुवाकोटका जिल्ला उपाध्यक्ष सन्तोष गुरुङसहित पाँच जना नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। शिवपुरी गाउँपालिकाका सन्तोष गुरुङसँगै

निर्वाचनमा नेकपा पहिलो हुने प्रचण्डको दाबी

काठमाडौं,फागुन १३ – पुष्पकमल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित वाम