समाज

नवलपुरमा घटे महिला मतदाता

नवलपुर (नवलपरासी),पुस २५- अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

बेनी नगरपालिकाको आर्थिक–सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी, सेवा वितरण पारदर्शी

म्याग्दी,पुस २५ । बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक तथा सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बन्दै गएको छ। विकास योजना छनोटदेखि लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा–सुविधा, अनुदान तथा सहायता वितरण,

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट दुई महिनामा करिब ९ हजार क्यूआर कोडयुक्त स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ,पुस २५। पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रमा पछिल्लो दुई महिनाको अवधिमा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ भएको छ। यातायात व्यवस्था विभागका अनुसार

१५ हजार रुपैयाँ तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ,पुस २५- निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीको चियापान समारोहमा निमन्त्रणा

काठमाडौं,पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हिजो प्रधानमन्त्री

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,पुस २५- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४

विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व दुवै फेर्नुपर्छ : महामन्त्री गगन थापा

काठमाडौँ,पुस २४ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग

टोखा–१ मा महाकाल देवी र जल्लेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम

काठमाडौँ,पुस १४ । टोखा नगरपालिका वडा नं. १ को आयोजनामा बिहीबार महाकाल देवी मन्दिर तथा जल्लेश्वर महादेव मन्दिर वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मन्दिर

दुप्चेश्वर गाउँपालिकाका पालिका प्रहरीलाई आधारभूत तालिमपछि सुशोभन

नुवाकोट,पुस २४। दुप्चेश्वर गाउँपालिकाको पालिका प्रहरीमा छनोट भई यही पुस ८ गते देखि २३ गतेसम्म सञ्चालन गरिएको आधारभूत सेवा प्रवेश तालिम सम्पन्न भएको छ। तालिम सम्पन्न पछि बिहीबार सुशोभन समारोह