समाज

भक्तपुरमा होली पर्व सुरु

भक्तपुर,फागुन १३- भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ,फागुन १३- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत

घोषणापत्रमा कर्णालीको सडक पूर्वाधार पहिलो प्राथमिकतामा

सुर्खेत, फागुन १३  – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा कर्णाली प्रदेशको सडक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। नेपाली कांग्रेस, नेकपा

बाँदरझुलाका बासिन्दा अझै आधारभूत सुविधाविहीन, चुनावी वाचा पुरानै

चितवन,फागुन १३ । चितवनको विकट बाँदरझुला (हाल हनुमानझुला) गाउँमा चुनावी चहलपहल बढे पनि स्थानीय बासिन्दाको जीवनस्थितिमा भने खासै परिवर्तन आएको छैन। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको झुप्रोमै वर्षौंदेखि बस्दै आएकी

ओएनएमको राष्ट्रिय मापदण्ड बन्दै, हचुवामा दरबन्दी सिर्जना रोक्ने तयारी

काठमाडौँ, फागुन १३– सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यकता भन्दा पहुँचका आधारमा कर्मचारी दरबन्दी सिर्जना गर्दा राज्यको आर्थिक व्ययभार बढेको भन्दै सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को राष्ट्रिय मापदण्ड

पौडेलको सिङ्गापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

काठमाडौं,फागुन १३ – विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलको नाममा सिङ्गापुरको बैंकमा रहेको खाता विवरण झिकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ। पौडेलको नाममा

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १३- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५

‘जेन-जी परिषद्’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं,फागुन १२ । सरकारले यही २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्वाचन सफल बनाउन यही फागुन

प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

काठमाडौँ,फागुन १२– सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते