समाज

सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि

काठमाडौँ,फागुन १२ – स्थानीय बजारमा सुनको मूल्य सोमबारको तुलनामा १ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सात जनाको मृत्यु

भारत,फागुन १२ । भारतको झारखण्ड राज्यमा चार्टर्ड विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल नामक उक्त विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन हुँदै आएको

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ,फागुन १२- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम सफा रहेको जल

अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै दलका घोषणापत्र सार्वजनिक

काठमाडौँ,फागुन १२ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार र दीगो विकासलाई प्राथमिकतामा राखेर आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। दलहरूले

निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह

काठमाडौँ,फागुन १२- प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । मुलुकभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

सर्लाही-४ का लागि कांग्रेस सभापति थापाको प्रतिज्ञा पत्र

सर्लाही,फागुन ११ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ।  पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय

निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगको निर्देश

काठमाडौँ,फागुन ११ – निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ। केही प्राध्यापक, शिक्षक तथा कर्मचारी

एक पटक गोल हान्ने मौका दिनुस् : केशव पाण्डे

नुवाकोट,फागुन ११ – नेकपा एमाले नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार केशव पाण्डेले मतदातासँग आफूलाई एक पटक ‘गोल हान्ने’ मौका दिन आग्रह गरेका छन्। बेलकोटगढीको पाँटापौवामा सोमबार आयोजित चुनावी सभालाई